Krantidekhi Krantisamma's front cover

Krantidekhi Krantisamma

क्रान्तिदेखि क्रन्तिसम्म
Krantidekhi Krantisamma's front coverKrantidekhi Krantisamma's back cover

Paperback

Rs 375

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

अहिले मुलुकमा राष्ट्रवादी तथा इमानदार नेताको ठूलो खडेरी परेको छ । नेता भन्नासाथ सर्वसाधारणले नाक खुम्च्याउने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा उच्च तहमा पुग्दा पनि पदको दुरुपयोग नगरेका, धन आर्जनको मोह नभएका, मुलुकप्रति इमानदार व्यक्तिहरूको छवि जनतासामु ल्याउन सके भावी पिंढीलाई भ्रष्टाचारबाट माथि उठ्ने प्रेरणा मिल्ने थियो । यस पुस्तकमा विश्वबन्धु थापाको जीवनीभन्दा पनि व्यक्तित्व, योगदान र राजनीतिक घुम्तीका अभिलेखबद्ध नभएका ती पाटाहरूले उहाँको जिन्दगीलाई मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रिय राजनीति र समग्र देशको नियतिलाई के कति प्रभावित पारेका थिए भन्नेबारे खोतल्ने प्रयास गरिएको छ ।

 

All Editions

9789937037563
Paperback
ISBN13: 9789937037563
Bidhya Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review