Delivery in 1-3 days
सुन्ने गरेको छु- सपना ती हुन् जसले निदाउन दिँदैनन् । निदाउन नदिने क्रान्तिकारी सपना मलाई फिटिक्कै मन पर्दैन । म त्यस्तो सपना देख्न चाहन्थे जसले मलाई मस्तसँग निदाउन देओस् । त्यस्तो सपना विद्रोहबाट सम्भव रहेछ । विद्रोहको चेतमा लेखिएका कुनै पनि लेखले पूर्णता पाएपछि आउने गहिरो निद्रा र यसले दिने आनन्दको अनुभूति पस्कने प्रयास हो यो संग्रह । यसर्थ यो पुस्तक 'स्वान्त सुखाय' हो ।
Your review helps others make informed decisions
Click on a star to start your review