Kot Parva Kasle Garayo Ta?

कोत पर्व कसले गरायो त ?

Paperback
Rs 150
Genre:History
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937087117
ISBN10:9937087112
Pages:52
Weight:150 g

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालको इतिहासका वीर योद्धाहरू अहिराम कुंवर , जयकृष्ण कुंवर , चन्द्रवीर कुंवर , क्याप्टेन बलभद्र कुंवर , कमान्डर कर्नेल प्रतिमान कुंवर राणा लगायतका सन्तती लेखिका लक्ष्मी कुंवर बस्न्यातले विभिन्न जर्नल र पत्रिकाहरूमा ऐतिहासिक लेख लेख्दै आउनु भएको छ । इतिहास र समाज शास्त्र २ विषयमा स्नातकोत्तर गरेकी लक्ष्मीले नेपाल स्थित थाई एयरवेज इन्टरनेशनलमा लामो समय काम गरी असिस्टेन्ट म्यानेजरको पदबाट अवकास लिनु भएको हो ।

लेखिका बस्न्यातले भारत , चीन ( हङकङ तथा तिब्बतसमेत ) , संयुक्तराज्य अमेरिका , बेलायत , फ्रान्स , जर्मन , इजिप्ट , इजरायल , जापान , थाइल्यान्ड , कम्बोडिया , सिंगापुर , श्रीलंका , क्रोएशिया , सर्विया लगायतका देशहरूको भ्रमण गर्नुभएको छ ।