Kitab Padhne Bhalu's front cover

Kitab Padhne Bhalu

किताब पढ्ने भालु
Paperback
Rs 275
Genre:Picturebook for Children, Story for Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937737289
ISBN10:9937737281
Published: March 30, 2022

पुस्तकको बारेमा

चित्रपुस्तक ‘किताब पढ्ने भालु’ मा जुली नामक पात्रले सधैँ भालुलाई भेट्ने सपना देख्थी तर उसको घरनजिकैको जङ्गलमा कहिल्यै भालु देखा परेन। भालुलाई भेट्ने उदेश्यले जुली सधैँ जङ्गल जान्थी। के उसको सपना पुरा हुन्छ ? उसले भालुलाई भेट्छे होला त ?