Delivery in 1-3 days
खुसीको गोरेटो दैनिक जीवनका आयामहरूलाई सकारात्मक
दृष्टिकोणबाट प्रस्तुत गरिएको पुस्तक । सकारात्मक सोच, विनयशील, नैतिकता, चरित्रवान्, मन सफा जस्ता विषयलाई व्यवहारिक रूपमा ग्रहण गर्न प्रेरित गरिएको यो पुस्तक दैनिक जीवनलाई केन्द्रमा राखेर लेखिएको छ । सूक्ष्म विषयवस्तुले जीवनमा कसरी ठूलो प्रभाव पार्न सक्छ भन्ने विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिएको पुस्तकमा जीवनका अनेक आयामलाई नजिकबाट नियाल्न सकिन्छ ।कृष्णहरि बास्कोटा
Your review helps others make informed decisions
Click on a star to start your review