Khagendra Lamichhaneka Natak
Khagendra Lamichhaneka NatakKhagendra Lamichhaneka Natak

Khagendra Lamichhaneka Natak

खगेन्द्र लामिछानेका नाटक

Paperback
Rs 400
Genre:Drama
Language: Nepali
Published:September 19, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937753319
ISBN10:9937753317

पछिल्लो बाहिरी पृष्ठबाट

खगेन्द्र लामिछाने मलाई मनपर्ने रङ्गकर्मी हुन् । उनका नाटकमा हास्य र करूण रसको अनौठो मिश्रण पाउँछु म | यिनले अलि धेरै नाटक लेखे नेपाली रङ्गमञ्च समृद्ध हुन्थ्यो भन्ने लागिरहन्छ तर उनी लेखकमात्र होइनन् । र त... !

- सुनील पोखरेल

नाटकहरूमा जीवनका 'मनडेन’ घटनाहरू छन्, जसले अचानक एउटा अलग संसार स्थापित गर्छ र समयसँग जुध्दै गरेका मान्छेहरूको अन्तरजगत्सँग साक्षातकार गराउँछ- सीधा, सरल र सहज भाषामा । यी नाटक पढिरहँदा या हेर्दै गर्दा हामी जीवनको छेउमै उभिएको महसुस गछौं ।

- अनुप बराल