Khaptadbaba's front cover

Khaptadbaba Allopathic Chikitsak dekhi Aadhyatmik Yatra

खप्तडबाबा: एलोपेथिक चिकित्सक देखि आध्यात्मिक यात्रा
Khaptadbaba's front coverKhaptadbaba's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

लामो समय पत्रकरीतामा आवद्ध अर्जुन ज्ञवाली, राष्ट्रिय-अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा राजनीतिक, धर्म-संस्कृति, राष्ट्रियता सम्बन्धमा कलम चलाइरहनुहुञ्छ । उहाँले 'बैदिक साम्यवाद-योगीनरहरिनाथ, बाइबल र माओवाद, वर्णविन्यासघातीहरू कानूनको कठघरामा ' लगायतका पुस्तकहरूमा सहलेखन गर्नु भएको छ । 'महायोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण, नारायणहिटी हत्याकाण्ड सेना र माओवाद', गोरखनाथ दर्शन, महायोगी गुरु गोरखनाथ र नेपाल, बीपी, बाइबल र कांग्रेस, मत्स्येन्द्रनाथ पुस्तक प्रकाशित छन् ।

हुन त महान् योगी सन्तहरुको आदि र अन्त्य हुँदैन । तथापि खप्तड बाबाको भौतिक शरीर छोडेको वि.सं. २०५३ सालसम्म आइपुग्दा १८७ वर्ष हुन आउँछ । डा. स्वामी प्रपन्नाचार्यले खप्तड बाबासँग लिएको अन्तर्वार्ता अनुसार तिब्रीकोट त्रिपुरासुन्दरीको मन्दिरमा ५ महिना, मुगुशयन गाउँको छायाँनाथ हिडी मोक्षको मन्दिरमा ५ महिना, कर्णाली अञ्चलको कालिकोट जिल्लाको चिल्खामा ५ महिना बस्दाको समय डेढ वर्ष देखिञ्छ । खप्तड बाबाले भौतिक शरीर छोडेपछि विभिन्न पत्र, पत्रिकाहरुमा ११२ वर्ष ११३ वर्ष उमेर भनेर लेखिएका कुराहरु अपुष्ट र खोजविनाका भ्रामक हुन् ।

All Editions

Paperback, 9780936385442nd Edition
Indigo Ink

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review