Khaptadbaba
KhaptadbabaKhaptadbaba

Khaptadbaba

Allopathic Chikitsak dekhi Aadhyatmik Yatra

खप्तडबाबा: एलोपेथिक चिकित्सक देखि आध्यात्मिक यात्रा

Paperback
Rs 314 Rs 349
Genre:Biography
Language: Nepali
Edition:9780936385442nd

पछिल्लो बाहिरी पृष्ठबाट

लामो समय पत्रकरीतामा आवद्ध अर्जुन ज्ञवाली, राष्ट्रिय-अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा राजनीतिक, धर्म-संस्कृति, राष्ट्रियता सम्बन्धमा कलम चलाइरहनुहुञ्छ । उहाँले 'बैदिक साम्यवाद-योगीनरहरिनाथ, बाइबल र माओवाद, वर्णविन्यासघातीहरू कानूनको कठघरामा ' लगायतका पुस्तकहरूमा सहलेखन गर्नु भएको छ । 'महायोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण, नारायणहिटी हत्याकाण्ड सेना र माओवाद', गोरखनाथ दर्शन, महायोगी गुरु गोरखनाथ र नेपाल, बीपी, बाइबल र कांग्रेस, मत्स्येन्द्रनाथ पुस्तक प्रकाशित छन् ।

हुन त महान् योगी सन्तहरुको आदि र अन्त्य हुँदैन । तथापि खप्तड बाबाको भौतिक शरीर छोडेको वि.सं. २०५३ सालसम्म आइपुग्दा १८७ वर्ष हुन आउँछ । डा. स्वामी प्रपन्नाचार्यले खप्तड बाबासँग लिएको अन्तर्वार्ता अनुसार तिब्रीकोट त्रिपुरासुन्दरीको मन्दिरमा ५ महिना, मुगुशयन गाउँको छायाँनाथ हिडी मोक्षको मन्दिरमा ५ महिना, कर्णाली अञ्चलको कालिकोट जिल्लाको चिल्खामा ५ महिना बस्दाको समय डेढ वर्ष देखिञ्छ । खप्तड बाबाले भौतिक शरीर छोडेपछि विभिन्न पत्र, पत्रिकाहरुमा ११२ वर्ष ११३ वर्ष उमेर भनेर लेखिएका कुराहरु अपुष्ट र खोजविनाका भ्रामक हुन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode