Arjun Gyawali

अर्जुन ज्ञवाली

अर्जुन ज्ञवाली, राष्ट्रिय-अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा राजनीतिक, धर्म-संस्कृति, राष्ट्रियतासम्बन्धमा कलम चलाइरहनुहुन्छ । उहाँले 'बैदिक साम्यवाद-योगीनरहरिनाथ, बाइबल र माओवाद, वर्णविन्यासघातीहरू कानूनको कठघरामा' लगायतका पुस्तकहरूमा सहलेखन गर्नु भएको छ । 'महायोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण, नारायणहिटी हत्याकाण्ड सेना र माओवादी' पुस्तक प्रकाशित छन् ।

Books by Arjun Gyawali