Kewaphungko Geet's front cover

Kewaphungko Geet

केवाफुङ्‌को गीत
Paperback
Rs 399
Genre:Poetry, Drama & Literature
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937149624
ISBN10:9937149622
Published: March 21, 2024

पुस्तकको बारेमा

आध्यात्मिक र दार्शनिकताको पुट भएको, विशिष्ट शैली र शिल्पमा सरल भाषामा रचित उदीयमान कवि गगन पोक्पादेनका सुन्दर र प्रभावशाली कविताहरुले सबैको ध्यान आकर्षण गर्ने क्षमता राख्छ भन्ने मलाई लागेको छ। पोयट आइडलको पहिलो सिजनबाट अत्याधिक चर्चामा आएका कवि गगन योक्पादेनको प्रकाशित हुनलागेको 'केवाफुङको गीत' कविता सङ्ग्रहको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।