E-book

Rs 175

Paperback

Rs 525

पछिल्लो बाहिरी पृष्ठबाट

कुरा गर्दागर्दै यो रात बित्न लाग्यो 
फुकेर त्यो दियो निभाइदेऊ न बिन्ती

कतै उनी मीठो बात गरिरहेका हुन्छन्, कतै मुटुमाथि ढुङ्गा राखी हाँसिरहेका । कतै उनी झरेको पातझैँ भएर हाँसो लुटाएर आफू आँसुमा डुबिरहेका हुन्छन् । कतै उनी फूलको धारले रेटेको देखेपछि छल्किदै आँखामा बगिरहेका हुन्छन् । सहरमा ओत लाग्ने ठाउँको खोजीमा कतै उनी एक्लै लरलर हिँडिरहेका देखिन्छन् । कतै उनी रातमा कुरा गर्दागर्दै दियो निभाइरहेका हुन्छन् ।
कालीप्रसादका नयाँ पुराना गीत र कविता एकै ठाउँ राखेर सङ्गीतकार आभासले उनका केही रचनाको नोटेसनसहित तयार पारेको कृति हो- 'केही मीठो बात गर' ।

All Editions

9789937984201
Paperback
ISBN13: 9789937984201
Publication Nepalaya, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review