Ke Kasari Lekhne?
Ke Kasari Lekhne?Ke Kasari Lekhne?

Ke Kasari Lekhne?

के कसरी लेख्ने ?

Paperback
Rs 225 Rs 250
Genre:Children, Learning & Reference
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937313278
ISBN10:9937313279
Weight:139 g

पछिल्लो बाहिरी पृष्ठबाट

स्रष्टा विजयराज आचार्यलाई यस्तो उपयोगी पुस्तक प्रकाशनका लागि हार्दिक बधाई ज्ञापन गर्दछ। साथै, म ती सिर्जनशील भाइबहिनीहरुलाई बधाई दिन्छ, जो यस प्रकारको एउटा मार्गदर्शक ग्रन्धको अभावमा अलमलमा थिए । उनीहरूको अलमलका दिन अब गइसके । यो पुस्तक बालबालिकाका अतिरिक्त शिक्षक-शिक्षिका, स्कुल सञ्चालक, अभिभावक, बालसिर्जनाको क्षेत्रमा काम गर्ने सबै साहित्यकर्मी समीक्षक-समालोचक तथा बालसाहित्यकारहरूको हातमा पनि पुगोस् भन्ने मेरो हार्दिक शुभकामना छ। भाइबहिनीहरूलाई भन्छु-यो पुस्तकलाई सधैं आफूनिकट राब्लू । लेख्दालेख्दै बाटो हरायो भने यसले उज्यालो दिने छ।
-महेश पौड्याल

प्रस्तुत कृति मूलतः तीन किसिमबाट पाठकका लागि बढी उपयोगी हुने देखिन्छ ।
१. लेखनप्रति अभिरुचि भएकाहरुलाई लेखनमा प्रोत्साहित गर्न एवम् लेखकीय प्रतिभामा निखार ल्याउन,
२. कृतिको स्वाध्ययनबाट आफूमा अन्तर्निहित क्षमता विकास गर्न,
३. लेखनका लागि उचित मार्गदर्शनसहित उत्प्रेरणा पाई आफ्नो रचनाप्रक्रियाको बोध गर्दै प्रतिभावान् लेखक पनि सुधारतर्फ अभिमुख हुन।
-डा. बिन्दु शर्मा

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode