Ke Kasari Lekhne?'s front cover

Ke Kasari Lekhne?

के कसरी लेख्ने ?
Ke Kasari Lekhne?'s front coverKe Kasari Lekhne?'s back cover

Paperback

Rs 250

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

स्रष्टा विजयराज आचार्यलाई यस्तो उपयोगी पुस्तक प्रकाशनका लागि हार्दिक बधाई ज्ञापन गर्दछ। साथै, म ती सिर्जनशील भाइबहिनीहरुलाई बधाई दिन्छ, जो यस प्रकारको एउटा मार्गदर्शक ग्रन्धको अभावमा अलमलमा थिए । उनीहरूको अलमलका दिन अब गइसके । यो पुस्तक बालबालिकाका अतिरिक्त शिक्षक-शिक्षिका, स्कुल सञ्चालक, अभिभावक, बालसिर्जनाको क्षेत्रमा काम गर्ने सबै साहित्यकर्मी समीक्षक-समालोचक तथा बालसाहित्यकारहरूको हातमा पनि पुगोस् भन्ने मेरो हार्दिक शुभकामना छ। भाइबहिनीहरूलाई भन्छु-यो पुस्तकलाई सधैं आफूनिकट राब्लू । लेख्दालेख्दै बाटो हरायो भने यसले उज्यालो दिने छ।
-महेश पौड्याल

प्रस्तुत कृति मूलतः तीन किसिमबाट पाठकका लागि बढी उपयोगी हुने देखिन्छ ।
१. लेखनप्रति अभिरुचि भएकाहरुलाई लेखनमा प्रोत्साहित गर्न एवम् लेखकीय प्रतिभामा निखार ल्याउन,
२. कृतिको स्वाध्ययनबाट आफूमा अन्तर्निहित क्षमता विकास गर्न,
३. लेखनका लागि उचित मार्गदर्शनसहित उत्प्रेरणा पाई आफ्नो रचनाप्रक्रियाको बोध गर्दै प्रतिभावान् लेखक पनि सुधारतर्फ अभिमुख हुन।
-डा. बिन्दु शर्मा

 

All Editions

9789937313278
Paperback
ISBN13: 9789937313278
Bibek Sirjanshil Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review