Kathmandu-Paris-Kathmandu Bus Ra Rail Yatra
Kathmandu-Paris-Kathmandu Bus Ra Rail YatraKathmandu-Paris-Kathmandu Bus Ra Rail Yatra

Kathmandu-Paris-Kathmandu Bus Ra Rail Yatra

काठमाडौं–पेरिस–काठमाडौं बस र रेल यात्रा: साहस र आँटले डोर्याएको जिन्दगी

E-book
Rs 350
Paperback
Rs 400
Genre:Autobiography, Travelogue
Language: Nepali
Published:2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937082013
ISBN10:9937082013
Weight:415 g

पछिल्लो बाहिरी पृष्ठबाट

"I will come with a Khukuri, if you move in to MIRAVAL with another family after my departure from Nepal." ("म नेपालबाट हिंडे पछि तिमीले अर्को परिवार लिएर मिराभालमा बसाई सयौ भने म खुकुरी लिएर आउँछु ।" क्याथीले ठट्टा र आक्रोश मिश्रित शब्दहरूमा मलाइ भनिन् ।) (खण्ड मिराभा, २२५)

"Oh! Nepal, I heard that in Nepal There are many religions and there are many corruptions, is it true?" The young receptionist asked me at a hotel in central in LIMA, September 3rd, 2017, 3:00am. (ए ! नेपाल | "मैले सुनेको नेपालमा धेरै धर्महरू छन् रे । अनि धेरै भ्रष्टाचार पनि छन् रे । के यो साँचो हो ?) विहान ३ वजेको समय Peru को राजधानी सहर Lima मा एउटा साधारण होटेल आइपुग्दा रिसेप्सनमा रहेको केटाले आफ्नो डेस्कमा काम गर्दै टाउको पनि नउठाई मलाइ गरेको प्रश्न | )

Lahore, Pakistan 20 October 1970,
Suddenly one of the students from the crowd pulled us in a side and said "Get the hell out of here as quickly as possible, these guys will physically assault (Rape) you if you stay here at night." (At a student hostel nearby Railway Station in Lahore, 20 October, 1970.)
ल तिमीहरू तुरून्त यहाँबाट निस्किहाल, तिमीहरू आज राति यहाँ बस्यौ भने यी केटाहरूले तिमीहरूलाई शारीरिक हमला गर्छन् । तिनीहरू मध्येबाट एउटा विद्यार्थी आएर मलाइ र माइकललाई अलि छेउमा तानि भने । (लाहौरको रेल स्टेशन नजिकको एउटा बिद्यार्थी होस्टेलमा कानेखुसी गरे । ई. अक्टोवर १९७०)
अनि हामीहरू छिटो छिटो यी राक्षसी विद्यार्थीहरूबाट उम्कि भयङ्गबाट हामफाले जस्तैगरि ओर्ली भुईंतला पुग्यौं । त्यहाँसम्म पनि तिनीहरू आइरहेका थिए )

ऑटे असम्भव केही रहेनछ !