Currently not available.
Contact us for further queries.समता फाउण्डेशनले प्रकाशन गरेको कथा सारङ्गी गाउँको पुस्तकका लेखक कशिोर अनुराग हुन् । अनुरागले १५० भन्दा धेरै नाटकको लेखन तथा नर्दिेशन गरेका छन् । त्यसैमध्ये यो एक रचना हो ।
यस नाटकमा अनुरागले भुँइ तहका वषियवस्तु उठाएका त छन् नै, राष्ट्रयिता र राजनीतकि परविर्तनका सवाललाई पन िउत्तकिै महŒवका साथ ठाउँ दएिका छन् । यस नाटकमा वद्रिोह र परर्विनको स्वर पाइन्छ । गन्धर्व समुदायले ऐतहिासकिकालदेख िसमकालीन समाजमा भएका युद्धका, व्यवस्थाका, प्राकृतकि प्रकोपका कथाव्यथा सङ्कलन गर्दै आए । त्यसपछ िगीत सङ्गीत रचना गरी गाउँगाउँ डुलेर सन्देश प्रवाह गरे ।
नेपाल राज्य नर्मिाणको प्रक्रयिामा महŒवपूर्ण योगदान गरेका गन्धर्वहरूले समाजमा भोग्नु परेको दुःख, पीडाको वास्तवकि चत्रि नाटककारले कथा सारङ्गी गाउँको नाटकमा उठाएका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review