Katha Kasari lekhne's front cover

Katha Kasari lekhne

कथा कसरी लेख्ने ?
Katha Kasari lekhne's front coverKatha Kasari lekhne's back cover

Paperback

Rs 85

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

उदाहरणहरूसाथ दिइएका एकएक बुँदालाई अनुसरण गरी कथा लेखनको अभ्यास गरेमा सबैले एउटा गतिलो कथा सजिलै लेख्न सक्नुहुने छ भन्ने कुरामा म विश्वस्त छु ।
- लेखक

नेपाल लगायत विश्वका कुनाकुनामा पुगी बालबालिका तथा किशोरकिशोरीहरुलाई कथा लेखन सीप सिकाउनुहुने प्रसिद्ध साहित्यकार डा कविताराम श्रेष्ठले कथा कसरी लेख्ने ? नामको यो कृति प्रकाशनको जिम्मा हामीलाई दिनुभएकामा हामी उहाँप्रति कृतज्ञ छौँ । यो महत्त्वपूर्ण पुस्तक सबै उमेर समूहका आभ्यासिक एवम् सिर्जनारत महानुभावहरूका लागि उपयोगी हुने ठानेका छौं । अझ कथा लेखनमा रुचि राख्नुहुने बालबालिका एवम् किशोर-किशोरीहरुले यस सानो तर रानो कृतिबाट अलिकति पनि फाइदा लिन सक्नुभयो भने हाम्रो यस कृति प्रकाशनको उद्देश्य सार्थक भएको सम्झने छौं । 
- प्रकाशक

All Editions

9789937543316
Paperback
ISBN13: 9789937543316
Airawati Prakashan

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review