Katha hun Katha Hainan's front cover

Katha hun Katha Hainan

कथा हुन् कथा हैनन्
Katha hun Katha Hainan's front coverKatha hun Katha Hainan's back cover

Paperback

Rs 450

Delivery in 1-3 days

पुस्तकको बारेमा

भनिन्छ, साहित्य समाजको ऐना हो । साहित्यमा हामीले आफू वरपरको समाज देख्न सक्छौँ । त्यस्तै साहित्यको माध्यमबाटै वैकल्पिक संसारको उद्घाटन गर्न पनि सकिन्छ । यथार्थ चित्रण र कल्पनाको प्रयोगको सङ्गम हुने साहित्यले हामीलाई समाजको वास्तविकताको बारेमा त थाहा गराउँछ नै, त्यसको अन्त्य यस्तो पनि हुन सक्छ भन्ने वैकल्पिक कथाहरु पनि सुनाउँछ । त्यसरीलेख्दै गर्दा कहिलेकाहीँ मनमा प्रश्न पनि उठ्ने गर्छन्, आफूले लेख्दै गरेको कथा साँच्चै कथा हो या होइन ! कथा भनौं, पूरै काल्पनिक होइन । कथा होइनन् भनौँ, ती पात्रलाई ज्युँका त्युँ वास्तविक संसारमा खोज्न हिँड्यो भने तिनका छाया भेटिएलान् तर तिनै चाहिँभेटिन्नन् । हो, त्यही दुविधालाई प्रतिनिधित्व गर्न सङ्ग्रहको नाम ‘कथा हुन्, कथा होइनन्’ भनेर जुराइएको हो ।

All Editions

9789937962216
Paperback
ISBN13: 9789937962216
Shabdamedia Pvt. Ltd., 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review