E-book

Rs 155

Paperback

Rs 575

Delivery in 1-3 days

करोडौं कस्तुरी नेपालका प्रख्यात हाँस्य कलाकार हरि बंश आचार्यको जीवनमा आधारित उपन्यास हो।  यसले प्रत्येक मानव एक विशेष गुणको साथ जन्मेको छ र यदि मान्यता प्राप्त भयो भने, समय मा सफलता को खजाना हुन सक्छ  भन्ने सन्देश दिन खोजेको छ।

"म त्यो दिन सम्झन्छु, जुन बेला भर्खर मेरो ओठमाथिजुँगारेखी बसेको थियो । प्वाल परेको टेनिस सुज लगाएर दिनभरि ज्याला नलिइकन सडक नाप्दै हिँड्थें । कहाँजाने, कता पुग्ने ? कुनै लक्ष्य थिएन । मान्छेहरुले मलाई बरालिएको आवारा केटो भन्थे । त्यसबखत म आफैलाई पनि लाग्थ्यो, यो संसारमा मजस्तो काम नलाग्ने मान्छे कोही छैन होला । बिनाउद्देश्य, बिनालक्ष्य हिँड्दै जाँदा एक दिन रङ्गमञ्चमा पाइला टेक्न पुगें । रङ्गमञ्चले पनि मजस्तै मान्छे खोजेको रहेछ क्यारे । रङ्गमञ्चले मलाई कहिल्यै पनि छोड्दै छोडेन । यसले मलाई सबै थोक दियो र हरिवंश बनाइदियो । यो उपन्यास मञ्च नपाएका सम्पूर्ण हरिवंशहरुको कथा हो । मलाई पात्रबिम्ब बनाएर कसैले उपन्यास लेख्ला भन्ने लागेको थिएन । यो उपन्यास ती करोडौं कस्तूरीहरुका लागि महङ्खवपूर्ण हुनेछ, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौंतारिइहेका छन् ।"

हरिवंश आचार्य, कलाकार

All Editions

9789937790352
Paperback
ISBN13: 9789937790352
FinePrint
9789937893145
Paperback, 2nd
ISBN13: 9789937893145
FinePrint, 2014

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review