Kapaasko Ghoda's front cover

Kapaasko Ghoda

कपासको घोडा
by Indra Chaudhary, Illustrated by Prakash Ranjit
Paperback
Rs 300
Delivery in 1-3 days
Genre:Children, Picturebook for Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937773201
ISBN10:9937773202
Pages:24

पुस्तकको बारेमा

जादुगरले अचम्मको घोडा देखाए । कपासको घोडा । घोडा देखेर सबै छक्क परे । त्यस घोडामा त्एस्तो के जादु थियो ? 

यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा ३ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।