Kantha
KanthaKantha

Kantha

कन्था

Paperback
Rs 225Rs 250
Genre:Short Stories
Language: Nepali
Published:July 20, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937751407
ISBN10:9937751403
Pages:132
Weight:0.1 g

पछिल्लो बाहिरी पृष्ठबाट

भाइदाजुका कथामा समाज भेटिन्छ । करिब तीन दशक लामो शिक्षण पेशामा विभिन्न भौगोलिक र सामाजिक क्षेत्रमा घुल्न भ्याएका अनुभव उहाँका कथाका भूगोलले पनि बताउँछन् । उहाँका कथाहरूमा भेटिने पात्र, घटनावृत्तहरू यो लोकभन्दा बाहिरका हुँदै होइनन् । ग्रामीण परिवेशमा देखिंदै आएका मनोवृत्ति, सुनिँदै आएका घटनाक्रमहरू नै यस सङ्ग्रहका अङ्गहरू हुन् । जसमा उहाँको अद्भूत मौलिक लेखनकलाले प्राण भरिदिएका छन् ।