Kancho Kagaj

काँचो कागज


E-book
Rs 300
Paperback
Rs 595
Send as Gift!
Genre: Novels
Language: Nepali
Published: March 05, 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937085175
ISBN10: 9937085179

पुस्तकको बारेमा

'काँचो कागज' उपन्यास मानिसको चेतना र अवचेतनाभित्रको प्रेम र आशक्तिबीच हुने द्वन्द्वको बेजोड कथा हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

स्कुले जीवनका काँचा रहर र साँचा सपना 'काँचो कागज' का कच्चा पदार्थ हुन् । जीवनका महत्वाकांक्षा र सफलता असफलता 'काँचो कागज' बनाउने मेसिन हुन् । मानिसको मनभित्र रहेको अध्यात्म, जीवनयात्रामा छायाजस्तै सँगसँगै हिँडिरहने एकोहोरो प्रेम र आशक्ति काँचो कागजले फेर्ने सास हुन् । समग्रमा यो उपन्यास मानिसको चेतना र अवचेतनाभित्रको प्रेम र आशक्तिबीच हुने द्वन्द्वको बेजोड कथा हो ।


RELATED BOOKS