Kancho Kagaj's front cover

Kancho Kagaj

काँचो कागज
Kancho Kagaj's front coverKancho Kagaj's back cover

E-book

Rs 300

Paperback

Rs 595

Delivery in 1-3 days

पुस्तकको बारेमा

'काँचो कागज' उपन्यास मानिसको चेतना र अवचेतनाभित्रको प्रेम र आशक्तिबीच हुने द्वन्द्वको बेजोड कथा हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

स्कुले जीवनका काँचा रहर र साँचा सपना 'काँचो कागज' का कच्चा पदार्थ हुन् । जीवनका महत्वाकांक्षा र सफलता असफलता 'काँचो कागज' बनाउने मेसिन हुन् । मानिसको मनभित्र रहेको अध्यात्म, जीवनयात्रामा छायाजस्तै सँगसँगै हिँडिरहने एकोहोरो प्रेम र आशक्ति काँचो कागजले फेर्ने सास हुन् । समग्रमा यो उपन्यास मानिसको चेतना र अवचेतनाभित्रको प्रेम र आशक्तिबीच हुने द्वन्द्वको बेजोड कथा हो ।

All Editions

9789937085175
Paperback, 1st Edition
ISBN13: 9789937085175
Kalam Prakashan, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Related Books