Delivery in 1-3 days
आस्थाको किनबेचमा बिगुलको सङ्केत आयो भने निष्ठा जार बजारको नियतमा खस्क्यो प्रतिष्ठा भने सुस्केरा जति छाड्दछ्यौ बिरहमा छल्केर नारायणी पारावार छिचोलिदिन्छ कविले गाण्डीव तान्यो भने ।
मान्छे चारमुखे दशा दशमुखे छोप्छन् बतासे भने नाङ्गो नाच यतै विनाटिकटको हेर्छन् तमासे भ सामाशान्ति सुनाउँदै बग सदा मस्केर नारायणी उल्टो घुम्छ 'घडी प्रकाश कविले पुर्जा चलायो भने ।
भुवनहरि सिग्देल
Your review helps others make informed decisions
Click on a star to start your review