Paperback

Rs 175

Delivery in 1-3 days

पुस्तकको बारेमा

यी तिनै सुनैनाको सफलताको कथा हो जसलाई 'बिहे गरी अर्कैको घरमा पठाउने छोरी भनेर उनका आमा- बुबाले स्कुल पठाएका थिएनन् । शिक्षामाथि छोराको मात्र अधिकार ठानी सानो छोरालाई स्कुल पठाउने र छोरीलाई भाइ-बहिनीको धराले बनाउन खोजे । तर सुनैनाको भाइसँगै स्कुल जाने र पढ्ने उत्कट चाहनाले आमा-बुबाको पुरातनवादी सोच, विचार र चिन्तनमा परिवर्तन ल्याइदियो ।

यस कालो पाटी' बाल उपन्यासले आफूले पाएको अवसरबाट आफ्नो समुज्ज्वल भविष्य निर्माणमा सङ्घर्षरत नेपाली छोरीहरूको सफलताको कथालाई प्रतिनिधित्व गरेको छ र 'अवसर दिएर मात्र होइन लिन पनि सक्नुपर्छ भन्ने चेतना जागृत गराउन खोजेको छ ।

All Editions

9789937551991
Paperback
ISBN13: 9789937551991
Educational Publising House, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review