Delivery in 1-3 days
भवानी बराल
सम्बद्धताः पत्रकारिता
जन्मः लिङ्खिम (फक्ताङलुङ), ताप्लेजुङ स्थायी ठेगानाः धरान, सुनसरी
प्रकाशित पुस्तकः
१. यस्तो हुनु पर्छ राज्यको संरचना (२०६१)
२. जान्नै पर्ने राजनीतिका केही कुरा (२०६२)
३. कसरी बनाउने संविधान सभा ? (२०६३)
४. लिम्बुवानको राजनीति (संयुक्त लेखन) (२०६४)
५. राज्यको नयाँ रचनामा माओ विचार (२०६७)
६. कैफियत ( संकलित रचनाको संगालो ) (२०७९)
Your review helps others make informed decisions
Click on a star to start your review