Kadam

Kadam

कदम

Paperback
Rs 405Rs 450
Genre:Contemporary Fiction
Language: Nepali
Published:July 03, 2021
Edition:1st
Paperback
Pages:316
Weight:243 g

पुस्तकको बारेमा

कदम उपन्यास ‘जंगलका राजा’ भनेर चिनाउने लोपोन्मुख आदिवासी राउटे समुदायमा आधारित छ।
स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुख–दुःख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर लेखकले उपन्यास तयार पारेका हुन्।