Currently not available.
Request this bookकदम उपन्यास ‘जंगलका राजा’ भनेर चिनाउने लोपोन्मुख आदिवासी राउटे समुदायमा आधारित छ।
स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुख–दुःख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर लेखकले उपन्यास तयार पारेका हुन्।
Your review helps others make informed decisions
Click on a star to start your review