Delivery in 1-3 days
मेरा आँखा र औँलाहरुको बिचमा एउटा
फराकिलो उज्यालो नाच्छ
त्यहीँ सास छ
त्यहीँ धुलो,
त्यहीँ एक उल्झनको बास छ मेरा आँखा र औँलाहरुको बिचमा
मेरो एउटा अदृश्य कविता बाँच्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review