Delivery in 1-3 days
यस पुस्तकले रोगको बारे पूर्व सूचना गराउन्छ, सावधानीपूर्वक त्यसको विविध उपचार गरेमा रोगजन्य कष्टानुभूतिबाट मानवीय जीवनमा राहत मिल्न सक्छ साथै दीर्घायु हुन्छ । आजको २१ औं युगमा पनि रोग लागे पछि मात्रै विज्ञानले रोग पत्ता लगाउने र मरण पछि मात्रै मृत्युको कारण पत्ता लगाउने कोशिश गर्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review