Jokhnama Vartaman
Jokhnama VartamanJokhnama Vartaman

Jokhnama Vartaman

An Anthology of Poems

जोखनामा वर्तमान

E-book
Rs 125

पछिल्लो बाहिरी पृष्ठबाट

कवितासङ्ग्रह-'जोखनामा वर्तमान' कवि नवराज सुब्बाको सातौं काव्यकृति हो । यसमा वि.स. २०६९ देदि २०७८ सम्मका उनका कविता, मुक्तक, गीत सङ्ग्रहित छन् । जीवन र जगतसित उनले अन्तरक्रिया गरेका छन् । उनले मुन्धुम, मातृभाषा, लिपि र संस्कृतिको महिमालाई मस्काइदिएका छन् । जनस्वास्थ्य, वातावरणसम्बन्धी सन्देश छर्न उनले छुटाएका छैनन् । काव्ययात्रामा यहाँ आइपुग्दा समाजमा जोखना हेर्ने एक समकालीन पात्रको रुपमा उनले आफूलाई पाएको बताएका छन् ।

RELATED BOOKS