आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू, आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई इमानदारीसाथ उधिन्ने प्रयास गरेका छन् ।
राजनीति, साहित्य, कला र पत्रकारितामा रुचि राख्ने जो कोहीका लागि आफ्नो यो ५४ औं कृति गतिलो खुराक हुन सक्ने विश्वास कृतिकार चालिसेले लिएका छन् । यस कृतिमा रहेका ९ नौ अलग—अलग खण्ड मार्फत् कृतिकारले आफ्नो बाल्यकालदेखि कोरोना कहरसम्मको अवधिका कालखण्डलाई मिहिन रूपमा विश्लेषण पनि गरेका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review