Janaklal Sharmaka Sansmaran's front cover

Janaklal Sharmaka Sansmaran

जनकलाल शर्माका संस्मरण
Janaklal Sharmaka Sansmaran's front coverJanaklal Sharmaka Sansmaran's back cover

E-book

Rs 145

Hardcover

Rs 840

Delivery in 1-3 days

This book is a biography book on Janaklal Sharma
Janaklal Sharmaka Sansmaran – Madav Prasad Pokharel, Suman Dhakal

पछिल्लो बाहिरी पृष्ठबाट

महाकवि लक्ष्मीप्रसाद देवकोटा, राहुल साङ्कृत्यायन, विश्वेश्वरप्रसाद कोइराला, हरिप्रसाद प्रधान, बालचन्द्र शर्मा, योगी नरहरिनाथ, बालकृष्ण समलगायत विशिष्ट छवि बनाउन सफल तीन दर्जनभन्दा बढी व्यक्तित्वबारे बहुआयामिक व्यक्तित्व जनकलाल शर्माले लेखेको संस्मरणहरूको सँगालो हो, जनकलाल शर्माका संस्मरण । यस पुस्तकमा लेखकले यी विशिष्ट पात्रहरूका निजी आनीबानी, कमीकमजोरी मात्र होइन, घतलाग्दा प्रसङ्गसमेत पस्किएका छन् । संस्मरण पढिरहँदा ती व्यक्ति र तत्कालीन समाजका थुप्रै विषय उद्घाटित हुन्छन् ।
पुस्तकले सुगौली सन्धिअघिको पश्चिमको हाम्रो सिमाना काँगडा नभएर रावी नदी हो भन्ने तथ्यसमेत अघि सारेको छ । नेपाली समाज र इतिहासमा चासो राख्नेहरूका लागि यो पुस्तक उपयोगी एवम् रूचिकर हुनेछ ।

All Editions

9789937746977
Hardcover
ISBN13: 9789937746977
FinePrint

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review