E-book

Rs 95

Paperback

Currently not available.

Request this book

"महेशविक्रम शाहका कथा पढ्दा उनले कथाको युग हाँक्लान् जस्तो लाग्छ ।"

गोविन्दबहादुर मल्ल 'गोठाले', बगर साहित्यिक पत्रिका

"साँच्चै महेशविक्रममा त्यो शक्ति छ- मुटुहरू हल्लाइदिन सक्ने । उनी एउटा यथार्थवादी कथाकार हुन् । उनी दुःखलाई अत्यन्तै नजिकबाट सूक्ष्म चेतनाले सुँघ्न सक्छन्, हेर्न सक्छन्, छाम्न सक्छन् ।"

डा. गोविन्दराज भट्टराई, छापामारको छोरो (२०६३)

"आफ्नो धरतीको माटोद्वारा निर्मित मात्र होइन, आफ्नो यात्राक्रममा टेकेका विदेशी धरतीको पृष्ठभूमिमा रचित उनका कथामा पनि नेपाली मुटुको धड्कन स्पष्ट सुनिन्छ ।"

रमेश विकल, अफ्रिकन अमिगो (२०६०)

"संवेदनशील समसामयिक कथाकारका यथार्थवादी अनुभूति पोखिएका यिनका कथाले जीवनका नौलानौला मर्महरूको उद्घाटन अत्यन्त प्रभावकारी ढङ्गमा गरेका छन् ।"

मोहनराज शर्मा, सिपाहीकी स्वास्नी (२०५९)

"कथाकार महेशविक्रम शाह प्रतिभाशाली कथाकार हुन् । अतः उनका कथाको प्रस्तुतीकरण मौलिक छ भने शैली मन छुने खालको छ । कथा पढिसकेपछि विषयवस्तुले पाठकलाई घोरिन र चिन्तनशील हुन प्रेरित गर्छ ।"

मनु ब्राजाकी, काठमाडौंमा कामरेड (२०६५)

All Editions

9789937866668
Paperback, 1st Edition
ISBN13: 9789937866668
FinePrint, 2013

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review