Delivery in 1-3 days
बाँकी सबै हत्याहरूमा मलाई कुनै ग्लानि छैन । जे भयो ठीक भयो । म सन्तुष्ट छु । तपाईंले मलाई आनन्दले पक्राउ गर्नुहोस् । म कतै जान्न । अदालतमा आफ्नो · अपराध स्विकारिदिन्छु तर मलाई थाहा छ मैले सजाय पाएँ भने मैले लेखेका शब्दहरूको विद्रोहले सडक तताउनेछ । हत्या किन गरेँ भन्ने कुरा जब सर्वसाधारणले सुन्छन् तब मप्रति माया उब्जिनेछ र मृत्यु हुनेहरूप्रति घिन ।
Your review helps others make informed decisions
Click on a star to start your review