Delivery in 1-3 days
जापानीहरूका अनुसार हरेक व्यक्तिसँग एक इकिगाई हुन्छ, जसले दीर्घ अनि खुशी जीवन जिउन अभिप्रेरित गर्दछ ।
सय वर्षभन्दा बढी बाँचेका ओकिनावा टापुका जापानीहरूको खानपान, व्यायाम, सामाजिक सम्बन्ध, सकारात्मक सोच, आशावादी जीवन र आफू बाँच्नुको अस्तित्वको खोजी गर्दै वर्षौंसम्म गोप्य रहेका आफ्ना इकिगाई पत्ता लगाई आनन्दित जीवन जिउने प्रेरणा यस पुस्तकले दिन्छ ।
आफ्नो इकिगाई पत्ता लगाई सार्थक अनि आनन्दित जीवन जिउनुहोस् ।
Your review helps others make informed decisions
Click on a star to start your review