Haribahadur
HaribahadurHaribahadur

Haribahadur

हरिबहादुर

Paperback
Rs 358Rs 398
Genre:Novels
Language: Nepali
Published:May 17, 2017
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937665186
ISBN10:9937665183
Pages:261
Weight:189 g

पछिल्लो बाहिरी पृष्ठबाट

गाउँबाट सहर दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक-राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने विठ्याई र चतुयाई, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ- समकालीन राजनीतिमाझैँ  उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । उपन्यास 'एचटूओ हो, जसमा एच हास्य दुई र ओ ओखती एक छ, यस्तो ओखती जो तीतो तर कामलाग्दो छ ।

सजिलो भाषाशैलीमा लेखिएको यो रसिलो उपन्यास हाम्रो समाजको तथ्य नजिकको सुन्दर कथ्य हो ।