Haribahadur's front cover

Haribahadur

हरिबहादुर
Haribahadur's front coverHaribahadur's back cover

Paperback

Rs 398

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

गाउँबाट सहर दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक-राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने विठ्याई र चतुयाई, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ- समकालीन राजनीतिमाझैँ  उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । उपन्यास 'एचटूओ हो, जसमा एच हास्य दुई र ओ ओखती एक छ, यस्तो ओखती जो तीतो तर कामलाग्दो छ ।

सजिलो भाषाशैलीमा लेखिएको यो रसिलो उपन्यास हाम्रो समाजको तथ्य नजिकको सुन्दर कथ्य हो ।

All Editions

9789937665186
Paperback, 1st Edition
ISBN13: 9789937665186
FinePrint, 2017

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review