Hari Bansha Acharya

हरिवंश आचार्य

हरिवंश आचार्य नेपाली दर्शक र पाठकहरुको लागि नौलो नाम हैन। प्रहसन, टेलिभिजन, गीत, सिनेमा देखि लेखनमा पनि सकृय आचार्यको पुस्तक 'चिना हराएको मान्छे' पाठकमाझ निकै लोकप्रिय छ।

Books by Hari Bansha Acharya