Habre's front cover

Habre

हाब्रे
by Bhanu Bhattarai, Illustrated by Bhanu Bhattarai
Paperback
Rs 250
Delivery in 1-3 days
Genre:Children, Picturebook for Children
Language: Nepali
Paperback
Pages:20

पुस्तकको बारेमा

आमा हाब्रे हर्केलाई बच्चा नै मान्छे । हर्के भने आफू ठूलो भएको ठान्छ । के ऊ साँच्चै ठूलोे भइसकेको हो ? के उसले अब आफूलाई चितुवाबाट बचाउन सक्छ ?
यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा २ वा त्यसभन्दा माथिका बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।