Currently not available.
Request this bookपरिकल्पना: ध्रुव घिमिरे
उनको जन्म २०१६ असार ७ गते भएको हो । उनी कथावाचक समाजका अध्यक्ष हुन् । उनको यसअघि मनुको मने, पवन र गगन, छोई खेल्ने खेल, राम्री बनेकी सानी, भोलको झोला जस्ता बालचित्रकथाका साथै अरू धेरै किताब लेखेका छन् । उनको बालसाहित्य उत्कृष्ट लेखन पुरस्कार, नूरगङ्गा बालसाहित्य प्रतिभा पुरस्कार आदि धेरै पुरस्कार र सम्मान पाएका छन् ।
चित्राङ्कन: सुमन महर्जन
उनको जन्म २०४४ मङ्सिर १५ गते भएको हो । उनले यसअघि बिसभन्दा बढी पुस्तकका लागि चित्र बनाइसकेका छन् । राम्री बनेकी सानी, मालतीको जुत्ता, चोरी भो जुत्ता, छाता, पैसाको बोट, आया दिदी आदि उनीद्वारा चित्राङ्कित प्रमुख पुस्तक हुन् । उनी नवीन शैली प्रयोग गरी चित्र बनाउन रुचाउँछन् । उनी कथावाचक समाजका कार्यसमिति सदस्य पनि हुन् ।
Your review helps others make informed decisions
Click on a star to start your review