Paperback

Currently not available.

Request this book

पुस्तकको बारेमा

‘गुरु' उपन्यास विशेष गरी नेपाली समाजले भोगेको १० बर्षे गृहयुद्धको बाछिटाले लपेटिएका निर्दोष मान्छेहरूको कथालाई एउटा शिक्षकको माध्यमबाट सुनाईएको कथा हो ।

उपन्यासका मुख्य पात्र सहदेव राई हुन् । उनैले जन्मदेखि ४५ बर्ष उमेरसम्म भोग्नुपरेको कथा र उनीसँगै हिँडेको समयको रथ वरिपरि निर्मित समाजको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । उपन्यासको सम्पूर्ण कथामा हामीले अहिले भोगिरहेको र भोगेर आएको समयको वर्णन छ, तर त्यो कथा भने अहिलेभन्दा ३९ बर्षपछि सुनाईएको छ ।

All Editions

Paperback, 1st Edition
Sangri-La Books, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review