Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

‘गुरु' उपन्यास विशेष गरी नेपाली समाजले भोगेको १० बर्षे गृहयुद्धको बाछिटाले लपेटिएका निर्दोष मान्छेहरूको कथालाई एउटा शिक्षकको माध्यमबाट सुनाईएको कथा हो ।

उपन्यासका मुख्य पात्र सहदेव राई हुन् । उनैले जन्मदेखि ४५ बर्ष उमेरसम्म भोग्नुपरेको कथा र उनीसँगै हिँडेको समयको रथ वरिपरि निर्मित समाजको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । उपन्यासको सम्पूर्ण कथामा हामीले अहिले भोगिरहेको र भोगेर आएको समयको वर्णन छ, तर त्यो कथा भने अहिलेभन्दा ३९ बर्षपछि सुनाईएको छ ।

All Editions

Paperback, 1st Edition
Sangri-La Books, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review