Delivery in 1-3 days
आफूले मन पराएको फूललाई अरूले मन नपराउन् । तर कमसेकम त्यसलाई मास्ने काम त नगरून् । कसैले मन नपराएका फुलहरू पनि भमरा र पुतलीहरूका प्राण हुन्छन् । कसैद्वारा मन नपराइएका फूलहरू नि कसैका मुस्कानका कारण हुन्छन् । कसैले चुसेर फालेका फूलहरू पनि कसैका जीवनका सार हुन्छन् । अनि कसैले कुल्चिएरै फालेका फूलहरू पनि त कसैको जीवन जिउने आधार हुन्छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review