Guna Ratna Mala

गुणरत्नमाला


E-book
Rs 75
Paperback
Rs 112 Rs 125
Send as Gift!
Genre: Religion & Spirituality
Language: Nepali
Published: August 2018
Edition: 3rd

Paperback

Origin: Nepal
ISBN13: 9789937911368
ISBN10: 9937911362
Pages: 96
Weight: 66 g

पछिल्लो बाहिरी पृष्ठबाट

करिब सय वर्ष अघिदेखि जन-जनको जिब्रोमा झुण्डिन सफल कृति हो गुणरत्नमाला । व्यावहारिक ज्ञान, राजनीति, धर्म-संस्कारका कुरा अनि जीवनदर्शनले भरिएको यस कालजय कृतिले नसमेटेको कुनै क्षेत्र नै छैन । यसका सर्जक पं. जगन्नाथ उपाध्याय गुरागाञी कतै खप्तडस्वामी जस्ता लाग्छन् भने कतै अहिलेका शिव खेडा जस्ता ।


युगद्रष्टा गुरागाञीको लोपोन्मुख बहुमूल्य कृति-रत्नलाई पुनः प्रकाशन गर्न पाउँदा हामी गौरवान्वित छौँ ।