Gogane Goman's front cover

Gogane Goman

गोगने गोमन
Genre:Story for Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937966412
ISBN10:9937966418
Published: June 17, 2024

पुस्तकको बारेमा

यो पुस्तक 'सन्दर्भ माला' नामको पुस्तक संग्रहको एक भाग हो र यस पुस्तकले  हाम्रो वरपरको संसारको बारेमा बालबालिकाहरूलाई सम्झाउछ। यो पुस्तकले बालबालिकाहरूको मनोवैज्ञानिक, सामाजिक, र भावनात्मक विकासमा मद्दत पुर्याउँछ। थप जानकारी - 'सन्दर्भ माला'