Sandarva Mala's front cover

Sandarva Mala

सन्दर्भ माला

Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

सन्दर्भ माला १२ बालबालिका पुस्तकहरुको संग्रह हो जसमा प्रत्येक पुस्तकले एउटा विशिष्ट सन्दर्भमा छलफल गर्दछ | यस सेटमा निम्नलिखित पुस्तकहरू समावेश गरिएका छन्:

  • मोबाइलको फुर्ती: सञ्चार प्रविधि र बजार
  • उइँच्याउ उइँच्याउ: हाम्रो  सिर्जना 
  • योग गर्ने गैंडा: हाम्रो त्रियाकलाप 
  • नँया मुखारी: हाम्रो समुदाय 
  • मेरो परिवार संसार: म र मेरो परिवार 
  • परी आइन् सपनीमा: मेरो दैनिक जीवन 
  • नेपाल घुम्ने रहर: बानी र रुची 
  • रुखको मुस्कान: हाम्रो वातावरण
  • खेल्दै खेल्दै सिकौ: गतिविधि पुस्तक
  • खेल्दै पढ्दै सिक्दै: मेरो विद्यालय 
  • गोगने गोमन: हाम्रो वरपरको संसार
  • मेची - काली यात्रा: हाम्रो संस्कृति



     

All Editions

Paperback
Bibek Sirjanshil Publication, 2024