Godhuli Geet's front cover

Godhuli Geet

गोधूलि गीत
Godhuli Geet's front coverGodhuli Geet's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

'गोधूलि गीत' युद्धको पृष्ठभूमिमा लेखिएको उपन्यास हो । कसैलाई युद्ध मन परोस् वा नपरोस्, युद्धले कसैलाई लाभ होला कसैलाई क्षति तर यसले सबैलाई असर गरेकै हुन्छ । दश वर्ष चलेको सशस्त्र युद्धले नेपाली समाजमा केही परिवर्तनहरू भए तर युद्धकै कारण उदासी र पीडा बोकिहिँड्नेको कमी छैन । 'गोधूलि गीत' समयक्रममा युद्धमा लपेटिदै गएकी एक किशोरीको आँखाबाट तत्कालीन समयको अवलोकन हो, जो रहरले मात्र नभएर परिस्थितिले पनि युद्धमा सामेल हुन बाध्य हुन्छिन् । युद्धमा हिँड्ने क्रममा अनेकन उतारचढाव भोग्छिन् तर सपनाको लक्ष्य लड्खडाएको हुँदैन । युद्ध सकिएपछि भने उनले हासिल गर्न खोजेको सपना टाढिँदै र धूमिल हुँदै जान्छ, जुन कथा उपन्यासभित्र समेटिएको छ ।

All Editions

9 789937 141109
Paperback
ISBN13: 9 789937 141109
Kalam Prakashan, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review