Ghumifiri Bandipur
Ghumifiri BandipurGhumifiri Bandipur

Ghumifiri Bandipur

घुमीफिरी बन्दीपुर

Paperback
Rs 355Rs 395
Genre:Memoirs
Language: Nepali
Published:September 10, 2017
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937705110
ISBN10:9937705118
Pages:297
Weight:200 g

पुस्तकको बारेमा

लेखक कै सब्दमा- हरेक मानिस आफ्नो समयको साक्षी हो । यति ठुलो ब्रम्हाण्डमा एउटा सानो पिण्ड पृथ्वीको पनि एउटा कुनामा खनिखोस्री जीवन कटाउने ब्याक्तिले जिएको जीवनको खासै अर्थ हुदैन । तर, एउटा व्यक्तिका लागी भने उसको जीवन नै उसको अस्तित्वको दस्ताबेज हो । त्यही एउटा साधारण  व्यक्तिले भोगेको समय र आफ्नो इतिहास को दस्ताबेज हो यो पुस्तक घुमीफिरी बन्दीपुर ।

पछिल्लो बाहिरी पृष्ठबाट

"मेरा पुराना मित्र चीजकुमार श्रेष्ठद्वारा लिखित घुमफिरी बन्दीपुर पढ्दा बढी रमाइलो लाग्यो । रमाइलो लाग्नुको विशेष कारण छ । चीज़ र म झण्डै उही उमेरको हुनाले हामी दुवैले अनुभव गरेको कालखण्ड उही  हो ।...

पुस्तकले गाउँको साधारण स्कुलमा अध्ययन गरी काठमाडौंजस्तो सहरमा आएर अनेक कठिनाइ झेल्दै एउटा युवकले मिहिनेत र इमान्दारीबाट व्यक्तिगत र सार्वजनिक जीवनमा कसरी सफलता हासिल गयो भन्ने प्रस्ट्याउँछ । यस हिसाबले पनि पुस्तक युवा पीढीका निम्ति प्रेरणादायी छ ।"
केदारभक्त माथेमा