Gautam Buddha

Gautam Buddha

गौतम बुद्ध

Paperback
Rs 162 Rs 180
Genre:Buddhism
Language: Nepali
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937834551
ISBN10:9937834554
Pages:144
Weight:185 g

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक बसन्त महर्जन इतिहास, संस्कृति तथा पुरातत्वको अध्ययन अनुसन्धानमा संलग्न छन् । "लुम्बिनी : ऐतिहासिक तथा पुरातात्विक अध्ययन” को प्रकाशनपछि लेखकले अनुसन्धानमूलक जीवनी पुस्तक "गौतम बुद्ध” लाई प्रकाशनमा ल्याएका छन् । यसरी नै बौद्ध वाङमयहरूमा छरिएर रहेका गौतम बुद्धबाटै व्यक्त जीवनका घटनाहरुलाई एकत्रित गरी “बुद्धको आत्मकथा" लाई पनि पाठकका सामु प्रस्तुत गरिसकेका छन् ।बुद्ध र बौद्ध सम्बन्धमा अध्ययन अनुसन्धान लेखकको रुचिको विषय हो । यस सम्बन्धी लेख रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन ।ऐतिहासिक तथा साँस्कृतिक दृष्टिले महत्व राख्ने विभिन्न ठाउँको भ्रमण, त्यसको अभिलेखन, अध्ययन तथा लेखनमा सक्रीय लेखकबाट लुम्बिनी क्षेत्रको भ्रमणमा उत्प्रेरणा गर्न र आवश्यक जानकारीका लागि गन्तव्य लुम्बिनी” लाई प्रकाशनमा ल्याइएको छ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode