Currently not available.
Contact us for further queries.विद्यालयलाई साँच्चै नै सफल र जीवन्त सिकाइको थलो बनाउन शिक्षकहरूकै क्रियाशीलता र जाँगर अपरिहार्य हुन्छ । अरू पक्षलाई आ-आफ्नो ठाउँमा छोडेर पनि जाँगरिला र कर्मठ शिक्षकले आफ्नो एक्लो बलबुतामा कक्षाकोठालाई बस-बसूँ-सिक-सिकौं लाग्ने बनाउन सक्छन्। यो पुस्तिकामा संकलित लेखहरूको सार यही छ ।
Your review helps others make informed decisions
Click on a star to start your review