Gantabya Lumbini

Gantabya Lumbini

गन्तव्य लुम्बिनी

Paperback
Rs 90Rs 100
Genre:Religion
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937834520
ISBN10:993783452X
Pages:72
Weight:80 g

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक बसन्त महर्जन इतिहास, संस्कृति तथा पुरातत्वको अध्ययन अनुसन्धानमा संलग्न छन् । "लुम्बिनी : ऐतिहासिक तथा पुरातात्विक अध्ययन” को प्रकाशनपछि लेखकले अनुसन्धानमूलक जीवनी पुस्तक "गौतम बुद्ध” लाई प्रकाशनमा ल्याएका छन् । यसरी नै बौद्ध वाङमयहरूमा छरिएर रहेका गौतम बुद्धबाटै व्यक्त जीवनका घटनाहरुलाई एकत्रित गरी “बुद्धको आत्मकथा" लाई पनि पाठकका सामु प्रस्तुत गरिसकेका छन् ।

बुद्ध र बौद्ध सम्बन्धमा अध्ययन अनुसन्धान लेखकको रुचिको विषय हो । यस सम्बन्धी लेख रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन ।

ऐतिहासिक तथा साँस्कृतिक दृष्टिले महत्व राख्ने विभिन्न ठाउँको भ्रमण, त्यसको अभिलेखन, अध्ययन तथा लेखनमा सक्रीय लेखकबाट लुम्बिनी क्षेत्रको भ्रमणमा उत्प्रेरणा गर्न र आवश्यक जानकारीका लागि गन्तव्य लुम्बिनी” लाई प्रकाशनमा ल्याइएको छ।