Gandharva Samudayako Pahichan ra Awastha
Gandharva Samudayako Pahichan ra AwasthaGandharva Samudayako Pahichan ra Awastha

Gandharva Samudayako Pahichan ra Awastha

गन्धर्व समुदायको पहिचान र अवस्था

Paperback
Rs 325
Genre:Human Rights, Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937946902
ISBN10:9937946905
Pages:130

पुस्तकको बारेमा

गन्धर्वहरूले आफ्नो परम्परागत सङ्गीत र गायन कलालाई बदलिँदो बजार र नेपाली समाजको बदलिँदो ‘स्वाद’ अनुसार आधुनिकरण गर्न नसकेको कारण उनीहरूले परम्परागत पेशा र लोकसङ्गीतको कर्मलाई छोड्दै गए भन्ने तर्क गलत छ ।
गन्धर्व समुदायको पहिचान र अवस्था पुस्तकले गन्धर्व समुदायका बारेमा निर्माण गरिएका परम्परागत मान्यताउपर प्रश्न गर्ने प्रयास गरेको छ । उनीहरूको वर्तमान सामाजिक, आर्थिक र राजनैतिक स्थिति बुझ्न तथा मापन गर्न, उनीहरूले आनो परम्परागत पेशाको रूपमा सारङ्गी बजाउने र गीत गाउँदै जीवन निर्वाह गर्दाको अनुभव, चुनौतीहरू जान्न र गन्धर्व समुदायले जातका आधारमा भोगेका विभेद र बहिष्करण बुझ्न पुस्तक उपयोगी हुनेछ ।

RELATED BOOKS