G Mane Giraffe's front cover

G Mane Giraffe

जि माने जिराफ
Translated by Dr. Bimal Subedi, Edited by Ganesh Prasad Bhattarai

Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

‘जि माने जिराफ’ टर्कीका लेखक एरगन तानलकले लेखेकोअंग्रेजी “Gi The Giraffe” को नेपाली संस्करण हो। कथामा सहरको चिडियाखानामा बस्ने जि माने जिराफ मुख्य पात्र छ । आफ्नो घाँटी अरू जिराफको जस्तो लामो नभएकामा ऊ निकै चिन्तित हुन्छ । एक दिन चितुवाले अभ्यास र आफ्नो कर्मले सफलता पाइन्छ भन्ने सन्देश दिएपछि ऊ निरन्तर अभ्यासमा लाग्छ । अन्ततः उसको घाँटी अरू जिराफको झैं लामो हुन्छ । कथामा जिराफ स्कुलमा भर्ना भएको, कविता लेखेको, टीभी हेरेको, मोटरसाइकलमा हिँडेको जस्ता रोचक कुरा छन् । अझ जेब्रासँग मिलेर इन्टरनेट चलाएको र गुगल सर्चको सन्दर्भ निकै रमाइलो छ । चरा, गैंडा, हात्ती, कछुवा, ब्वाँसो, बिरालो, कमिलाजस्ता जीवतन्तुबीचको संवाद र सहकार्यलाई पनि लेखकले नौलो ढंगले प्रस्तुत गरेका छन् ।

All Editions

Paperback, 1st Edition
Kathalaya, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review