Falkland Journal

Falkland Journal

फोकल्याण्ड जर्नल

Audiobook
Rs 150
Paperback
Rs 292 Rs 325
Genre:Memoirs
Language: Nepali

Audiobook

Narrators:Khagendra Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937669931
ISBN10:9937669936
Pages:157
Weight:128 g

पछिल्लो बाहिरी पृष्ठबाट

खोटाङको डम्बर्खु , शिवालयमा २०१७ सालमा जन्मेका गणेश राई स्कुले जीवनदेखि साहित्यलेखनमा लहसिएका थिए । तर, बेलायती गोर्खा सेनामा आबद्ध भएपछि उनको साहित्यकर्म प्रेरणा र प्रकाशनको अवसरबाट वञ्चित भयो । कलमको ठाउँ राइफलले लियो । फौजी जीवनबाट सेवानिवृत्त भएपछि भने उनको लेखन-ऊर्जाको मूल फुट्दै गयो । छ-सात वर्षको अवधिमा एउटा कवितासङ्ग्रह राइफलले फलाकेको जिन्दगी तथा तीन वटा उपन्यास राइफलको नालबाट जीवन नियाल्दा, युद्ध एम्बुसमा राइफलको सङ्गीत र राइफलको मुर्छना गरी चार कृति उनले प्रकाशन गरे । उपर्युक्त कृतिहरूम फोकल्यान्ड जर्नल पनि युद्ध साहित्य नै हो, जसमा उनले दक्षिणी आन्ध्र महासागरस्थित एउटा टापुका लागि अर्जेन्टिना र बेलायतबीच सन् १९८२ मा भएको युद्धको विवरण प्रस्तुत गरेका छन् । त्यो युद्धमा गोर्खा फौजले क्रूरता र अमानवीयता प्रदर्शन गरेको थियो भनी ल्याटिन अमेरिकी देशहरूले अद्यापि लगाउँदै आएको आरोप सर्वथा झूटो रहेको उनले सप्रमाण उल्लेख गरेका छन् । एउटा सैनिकका रूपमा आफूसमेत संलग्न फोकल्यान्ड युद्धको यथार्थलाई उनले विश्वसनीय किसिमले प्रस्तुत गरेका छन् । 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode