Facing a Little Volcano's front cover
Facing a Little Volcano's front coverFacing a Little Volcano's back cover

Facing a Little Volcano

Paperback
Rs 250

पुस्तकको बारेमा

प्रखर कवि, आख्यानकार एवं समालोचक महेश पौड्यालसँग उदय अधिकारीले कला, साहित्य र समालोचनाबारे गर्नु भएको सवालजवाफ यस पुस्तकको केन्द्रबिन्दु हो । 

पुस्तकमा साहित्यसम्बन्धी २२ फरक फरक विषयमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीचको गहन संवाद समेटिएको छ । संवादले एउटा लेखकको निर्मिति, सिर्जनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमान अवस्थाजस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ भने स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभाव पारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ ।

RELATED BOOKS