Delivery in 1-3 days
यो कथा हो संघर्षको।
एक संघर्षपूर्ण यात्राको।।
अभयबाट एकलव्य बन्ने यात्रा।।।
एकैदिनमा कोही एकलव्य बन्दैन। बन्न सक्दैन पनि। त्यसको लागि त चाहिन्छ छाती भारी आँट, आँखा भरी समपर्ण अनि बर्षौको कठोर परिश्रम। यति भए बन्न सक्छ, कोही पनि एकलव्य। आफ्नो समयको एकलव्य। आफ्नो लक्ष्यको एकलव्य।
एकलव्यले त्यही बुझाउँछ र बुझाऊंन खोज्छ,,,,,,!!!
Your review helps others make informed decisions
Click on a star to start your review